Above Article Ad
  • कैलालीमा एक हजार प्रहरी परिचालन

    Above Article Content Ad
  • धनगढी-धनगढीमा आज नेपाल कम्युनिस्ट पार्टोको एकता सन्देश सभा हुने भएपछि धनगढीको सुरक्षा व्यवस्था कडा पारिएको छ। धनगढी रङ्गशालमा हुने सभाको सुरक्षा गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई फिल्डमा खटाइएको छ।

    धनगढीमा हुन लागेको नेकपाको एकता सन्देश सभालाई मध्यनजर गरेर कैलाली जिल्लाभर एक हजार सुरक्षाकर्मी परिचलान गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए। जिल्लाका मुख्य नाका, बजार क्षेत्र र राजमार्ग क्षेत्रमा सुरक्षा व्यावस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए।

    Article inline ad #1
  • एक हजार नेपाल प्रहरी र सशस्त्र प्रहरीमध्ये सबैभन्दा बढी संख्या धनगढी क्षेत्रमा परिचलान गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

    Article inline ad #2

    धनगढीको मुख्य चोक र धनगढी रङ्गशाला क्षेत्र वरपर ठुलो संख्यामा सुरक्षाकर्मीको खटिएका छन्। अहिले क्याम्पस चोक र धनगढी चौराहाबाट नेकपाले जुलुस निकालेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6