Above Article Ad
  • पुनर्वासको बिचफाटामा असोज १० देखि धार्मिक महा- महोत्सव सञ्चालन हुने

    Above Article Content Ad
  • पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिका-९, बिचफाटामा धार्मिक महा-महोत्सव सञ्चालन हुने भएको छ ।

    राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा हुन लागेको धार्मिक महा-महोत्सव असोज १० गते देखि एक हप्ता सम्म सञ्चालन हुने आयोजकले जनाएको हो ।

    Article inline ad #1
  • विद्यार्थीहरु बिधालयमा प्रत्येक दिन बेहोस हुन थालेपछि महायज्ञ लगाउन विद्यालय व्यवस्थापन समिति र दुर्गा मन्दिर व्यवस्थापन समितिको संयुक्त पहलमा महायज्ञ सञ्चालन गर्न थालिएको आयोजक समितिका शंकर जैशीले जानकारी दिए ।

    Article inline ad #2

    पण्डित श्री प्रमोद पौडेल (विष्णुप्रपन्न) ज्युबाट प्रत्येक दिन कथा वाचन हुने धार्मिक महोत्सवमा आकर्षक अतिथिको रुपमा १००८ स्वामी देवराज स्वामी महाराज रहने आयोजक समितिका जैशीले बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App

    Click to download the app, install it, and make sure to enable “Unknown Sources.”

    Powered by