Above Article Ad
  • कैलाली कारागारका घाइते कैदी भट्टलाई थप उपचारका लागि काठमाडौँ लगिने

    Above Article Content Ad
  • धनगढी -कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपमा घाइते गोदावरी नगरपालिका–२ का आयुश भट्टलाई काठमाडौं लगिने भएको छ l

    नेपाली सेनाको स्काई ट्रक मार्फत भट्टलाई थप उपचारका लागि काठमाडौं लगिने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए ।

    Article inline ad #1
  • स्काई ट्रक धनगढी विमानस्थल पुग्दैछ । गम्भीर अवस्थाका भट्टको सेती प्रादेशिक अस्पतालमा आईसीयुमा राखेर उपचार भइरहेको छ ।

    अवस्था बिग्रँदै गएपछि उनलाई उपचारका लागि काठमाडौं लगिने भएको हो ।

    Article inline ad #2

     

    कारागारमा कैदीबन्दीबीच शुक्रबार राति भएका झडपका धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका छन

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by