Above Article Ad
  • धनगढीमा ऊर्जामन्त्री खड्का र मुख्यमन्त्री शाह बीच भेटवार्ता

    Above Article Content Ad
  • कैलाली- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीच आज धनगढीमा भेटघाट भएको छ।

    मन्त्री खड्काले जनतामा देखिएको निराशालाई चिरेर कामबाटै नतिजा निकाल्न र मुलुकको समृद्धि यात्रा सफल बनाउन तीन तहकै सरकार मिलेर अगाडि बढ्नुको विकल्प नरहेको बताए।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by