
कैलालीमा करेन्ट लागेर बालिकाको मृत्यु
Above Article Content Ad
धनगढी- कैलालीमा करेन्ट लागेर बालिकाको मृत्यु भएको छ
जिल्लाको गौरीगंगा नगरपालिका–६ बस्ने तपेन्द्र साउदको छोरी ८ वर्षकी आयुस्मा साउदको शनिबार बेलुकी करेन्ट लागेर मृत्यु भएको हो। बालिकालाई घरमा पानी तान्ने मोटरबाट करेन्ट लागि घाईते भई उपचारको लागी मायामेट्रो अस्पताल धनगढी ल्याईएकोमा उपचारको क्रममा मृत्यु भएको जिलला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad















