
अछाममा दुई पुलको बजेट कटौती भएपछि :सांसद कुँवरको असन्तुष्टि
Above Article Content Ad
धनगढी- सांसद शेरबहादुर कुँवरले कर्णाली करिडोर र सेती लोकमार्गसँग जोडिएका अछाममा पर्ने दुई पुलको बजेट कटौती भएको विषयमा सरकारलाई प्रश्न गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद कुँवरले भने, ‘यी दुवै पुल कर्णाली करिडोर र सेती लोकमार्गसँग जोडिएका महत्त्वपूर्ण पुल हुन्। तर, यसपालिको बजेटमा कटाइएको छ। किन र के कारण कटाइयो सरकारसँग जवाफ चाहन्छु।’
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad
















https://shorturl.fm/HZpZs
9a1y6j