
कञ्चनपुरकी एक फरार महिला पक्राउ
Above Article Content Ad
कञ्चनपुर- कञ्चनपुरकी एक फरार महिला पक्राउ परेकी छिन्।
जिल्लाको पुनर्वास नगरपालिका–११ डोकेबजार बस्ने ६५ वर्षकी मैया गुरुङलाई प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले वुधबार उनकै घर ठेगानाबाट पक्राउ गरेको हो।
Article inline ad #1
जिल्ला अदालत कञ्चनपुरको मिति २०६० माघ १२ गतेको फैसलाले जारि मुद्दामा १ महिना १५ दिन कैद सजाय र १ हजार ५ सय जरिवाना तोकिएपछि गुरुङ फरार रहेकी थिइन्।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















