Above Article Ad
  • धनगढीबाट खैरो हेरोइनसहित एक जना पक्राउ

    Above Article Content Ad
  • धनगढी: कैलालीको धनगढीबाट खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।

    जिल्लाको धनगढी उपमहानगरपालिका–७ मनेहराबाट २१ वर्षीय शिवराज राना पक्राउ परेका हुन।

    Article inline ad #1
  • अस्थायी प्रहरी बिट, मनेहराबाट खटिएको प्रहरी टोलीले सोही ठाउँका रानालाई ८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो। प्रहरीले आवश्यक अनुसन्धान जारी रहेको बताएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by