Above Article Ad
  • कञ्चनपुरमा लागूऔषधसहित एक युवक पक्राउ

    Above Article Content Ad
  • कञ्चनपुर-कञ्चनपुरमा एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।

    जिल्लाको कृष्णपुर नगरपालिका–३ बाणी घर भई भीमदत्त नगरपालिका–४ बजार स्थित कोठा गरी बस्ने २१ वर्षीय सन्दिप जोशी लागूऔषधसहित पक्राउ परेका हुन्। जोशीको कोठामा खानतलासी गर्दा २ ग्राम ११० मिलिग्राम लागूऔषध खैरो हेरोइर्न  फेला पारी उक्त पदार्थसहित उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6