Above Article Ad
  • कैलालीमा बालुवा भित्र काठ तस्करी गर्ने ट्याक्टर फेला

    Above Article Content Ad
  • धनगढी: कैलालीमा बालुवा भित्र काठ तस्करी गर्दै गर्दा ट्याक्टरको टायर पन्चर भएको छ। जिल्लाको गोदावरी नगरपालिका– ९ बल्मीमा तस्करीको तस्करीको काठ बालुवा बोक्दै गरेको ट्याक्टरमा फेला परेका हुन्।

    कैलालीको गौरीगंगा नगरपालिका–६ र गोदावरी नगरपालिकाको सिमानामा से १ त ९५१७ नम्बरको ट्याक्टरमा सालको चार गोलिया काठ बेवारिसे अवस्थामा बरामद गरिएको प्रहरीले बताएको छ।शुक्रवार बिहान बालुवामा सालका गोलिया लुकाएर ल्याउँदै गरेको ट्याक्टरको टायर पन्चर भएपछि ट्रली नै छोडेर चालक फरार भएका हुन्। बरामद भएको काठ इलाका प्रहरी कार्यालय चौमालालाई बुझाइएको र चालकको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6