Above Article Ad
  • डोटीमा ९ जनाले उम्मेदवारी दर्ता

    Above Article Content Ad
  • धनगढी- फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्न डोटीमा ९ जनाले उम्मेदवारी दर्ता गरेका छन्। एक निर्वाचन क्षेत्र रहेको डोटीमा नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कम्युनिष्ट पार्टीलगयात ९ दलका उम्मेदवरले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृत पदमराज पाण्डेयले जनाकारी दिए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6