Above Article Ad
  • पूर्वमन्त्री बिना मगरलाई सुदुरपश्चिममा भव्य स्वागत

    Above Article Content Ad
  • पुनर्वास– नेकपा माओवादीकी केन्द्रिय सदस्य तथा सुदुरपश्चिम प्रदेश सह ईन्चार्ज बिना मगरलाई सुदुरपश्चिममा भव्य स्वागत गरिएको छ ।

    शुक्रबार बिहान काठमाडौंबाट आफ्नो निर्वाचन क्षेत्र आउँँदा पूर्वमन्त्री मगर धनगढी एयरपोर्टबाट पार्टीका कार्यकर्ताहरुको खादा मालाको स्वागतसँगै कञ्चनपुरको पुनर्वास पुग्नु भएको हो ।

    Article inline ad #1
  • नेकपा माओवादी केन्द्रको पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार सम्पन्न स्थायी समिति बैठकले सुदूरपश्चिम प्रदेशको इन्चार्जमा उपमहासचिव गिरिराजमणि पोखरेल र सहइन्चार्जमा केन्द्रीय सदस्य विना मगरलाई तोकिएको थियो ।

    Article inline ad #2

    सहईन्चार्जको जिम्मेवारी पछि सुदुरपश्चिम पुग्नुभएकी पूवमन्त्री मगर केहि दिन पार्टीका नेता कार्यकर्तासँग भेटघाटमा व्यस्त रहने सचिवालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button