Above Article Ad
  • माओवादी केन्द्रकाअध्यक्ष प्रचण्ड ‘जनतासँग जागरण अभियान’ आज सकिँदै

    Above Article Content Ad
  • काठमाडौं– नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी जागरण अभियान’ आज सकिँदैछ ।

    हुलाकी राजमार्ग केन्द्रित माओवादीले यो अभियान गत १२ फागुनमा झापाको कचनकवल गाउँपालिकाको बनियानीबाट सुरु गरेको थियो । बीचमा रोकिँदै फेरि सुरु हुँदै गरेको यो अभियान दुई महिनापछि बुधबार कञ्चनपुर पुगेर सकिन लागेको हो ।

    Article inline ad #1
  • माओवादी अध्यक्ष प्रचण्ड कञ्चनपुरमै छन् ।उनले कञ्चनपुरको पुनर्वास नगरपालिका–५ मा अवस्थित शोभा ताल पर्यटकीय क्षेत्रको अनुगमन तथा अवलोकन गरे । शोभा ताल प्राङ्गणमा सहिद तथा बेपत्ता परिवारहरूसँग भेटघाट गरे ।कञ्चनपुरको बेलौरी बजारस्थित राष्ट्रप्रेमी किसान नेता तथा महान शहीद भिमदत्त पन्तको सालिकमा माल्यार्पण गरे ।
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • One Comment

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by