Above Article Ad
  • पुनर्वासमा कान्तिपुर डेण्टलद्वारा प्रत्येक शनिबार निःशुल्क दन्त शिविर सञ्चालन हुने

    Above Article Content Ad
  • पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिकामा निःशुल्क दन्त सेवा शिविर सञ्चालनमा आएको छ ।
    कैलालीको धनगढी स्थित कान्तिपुर डेण्टल होमको आयोजना तथा पुनर्वास नगरपालिकाको समन्वयमा शनिबार देखि निःशुल्क दन्त शिविर सञ्चालनमा आएको हो ।

    शनिबार पुनर्वास नगरपालिका–७ को आधारभुत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा ५२ जनाले लाभ लिएपनि १२ जनाको दन्त परिक्षण र ४० जनाको दन्त उपचार गरिएको डा. रित राज खड्काले जानकारी दिनुभयो ।

    Article inline ad #1
  • पुनर्वास नगरपालिकासँग निःशुल्क दन्त शिविर सञ्चालन गर्ने सहमती बमोजिम हामीले आयोजना गरेका छौँ । प्रत्येक शनिबार फरक–फरक वडामा शिविर सञ्चालन गर्छौ उहाँले भन्नुभयो ।
    शिविरमा डा. खड्कासँगै डा. मेनुका पौडेल पनि उपचारमा खटिनुभएको थियो ।

    Article inline ad #2

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by