Above Article Ad
  • बेलाैरी नगरपालिकाद्वारा कालाे पाेलिथिन ब्याग प्रयाेगमा प्रतिबन्ध

    Above Article Content Ad
  • बेलाैरी । कञ्चनपुरको  बेलाैरी नगरपालिकाले कालाे पाेलिथिन ब्याग प्रयाेग गर्न प्रतिबन्ध गरिएको छ ।
    बुधबार प्रमुख प्रशासकीय अधिकृत सुशिला लेखकले हस्ताक्षर गरेको  नगरपालिका जारी सार्बजनिक  सुचनामा  साउन १ गतेदेखि लागु हुने गरी कालाे पोलिथिन ब्याग प्रयोगमा प्रतिबन्ध लगाउने उल्लेख गरिएको हो । सूचना मार्फत नगरपालिका भित्र बसाेबास गर्ने उद्याेगी, ब्यवसायी, तथा आम नागरिकलाई पाेलिथिन झाेला प्रयाेग नगर्न आह्वान गरिएको छ । स्वच्छ, सफा एवम बातावरण मैत्री नगर निर्माण गर्ने उद्धेश्यले कालाे पाेलिथिन झाेला प्रयाेगमा प्रतिबन्ध लगाउने निर्णय भएकाे नगर प्रमुख पाेतिलाल चाैधरीले जानकारी दिए । नगर प्रमुख चाैधरीले पाेलिथिन ब्यागको सट्टा बैकल्पीक झाेला, कागज वा कपडाकाे झाेला प्रयाेग गर्न नगरबासीलाई आह्वान गरेका छन ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button