Above Article Ad
  • स्ववियु निर्वाचनका लागि चितवनको रामपुर कृषि क्याम्पसमा नेविसंघको टिम दर्ता

    Above Article Content Ad
  • चितवन–स्ववियु निर्वाचनको मिति चैत ५ गते तोकिएपछि क्याम्पसहरुमा उम्मेदवार तयार गर्न विभिन्न राजनितिक दलहरुको चहलपहल बढ्न थालेको छ ।

    सोहि क्रममा सर्वश्रेष्ठ दलका रुपमा मानिएको नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेविसंघले पनि सोमबार चितवनको रामपुर कृषि क्याम्पसमा आफ्नो चुनावी टिम दर्ता गराएको हो ।

    Article inline ad #1
  • टिम दर्तासँगै आफु निकटका विद्यार्थीहरुसँग छलफल तथा भेटघाटलाई तिव्र बनाईदै आईरहेको नेविसंघका क्याम्पस कमिटी इकाइका सभापति हिमाल साउदले जानकारी दिए।

    Article inline ad #2

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • One Comment

    1. I’m really impressed together with your writing skills and also with the format to your weblog. Is this a paid topic or did you customize it your self? Either way stay up the nice high quality writing, it’s rare to look a great blog like this one these days!

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by