
काठमाडौंको बबरमहलमा फुटेको पाइप यसरी भइरहेको छ मर्मतको काम
Above Article Content Ad
काठमाडौं । काठमाडौंको बबरमहलमा बुधबार दिउँसो विद्युत् प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मत भइरहेको छ ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलका अनुसार बुधबार रातिबाटै पाइप मर्मतको काम थालिएको हो ।
Article inline ad #1
पाइप फुटेपछि करिब ४ घण्टासम्म पानी आइरहेको थियो ।
Article inline ad #2
खानेपानी मन्त्री प्रदीप यादवले भने मन्त्रालय र मातहतका निकायसँग समन्वयन नगरी प्राधिकरणले काम गर्दा पाइप फुट्न पुगेको बताएका छन् ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad