Above Article Ad
  • धनगढीमा एक युवकमाथि रड प्रहार

    Above Article Content Ad
  • धनगढी: धनगढीमा एक युवकमाथि रड प्रहार भएको छ। आइतबार साँझ धनगढी उपमहानगरपालिका ३ का २३ वर्षीय सुरज चौधरीमाथि २८ वर्षीय अमित चौधरीले रड प्रहार गरेको प्रहरीले बताएको छ।

    जिल्ला प्रहरी कार्यालय कैलालीले सामान्य विवादका क्रममा सुरजमाथि रड प्रहार भएको र उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको बताएको छ। रड प्रहार गर्ने अमितलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button