
बिद्यालयको वार्षिकोत्सवमा उत्कृष्ट शिक्षकका रुपमा दुई शिक्षक सम्मानित
Above Article Content Ad
पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिका–५,स्थित श्री गौरीशंकर माध्यामिक बिधालयमा अध्यापन गराउने दुई शिक्षक सम्मानित भएका छन् ।
बुधबार बिधालयको ५३ औं बार्षिकोत्सव समारोहमा वर्षकै उत्कृष्ट शिक्षकका रुपमा शिक्षकद्वोय रोम बहादुर शाही र गणेश थापा सम्मानित भएका हुन् ।
Article inline ad #1
उहाँहरुलाई अबिर, माला,दोसल्ला र प्रमाणपत्रले सम्मानित गरिएको थियो । त्यस्तै,सम्मानकै क्रममा प्रधानाध्यापक लोक बहादुर थापाले आगामी दिनमा पनि उत्कृृष्ट शिक्षकको भुमिकामा रहि बिधालयको शैक्षिक गुणस्तरमा अझै केन्द्रित रहनुहुनेछ भन्ने आसा सहित बधाई ज्ञापन गर्नुभएको थियो ।
Article inline ad #2
शिक्षकद्वोय शाही र थापा वि.सं. २०५९ साल भदौ २६ गतेदेखि निरन्तर बिधालयको निति नियममा रहि माध्यामिक तहसम्म अध्यापन गराउँदै आईरहनुभएको छ ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad