
अछाममा चट्याङ लागेर एकै घरका दुई दिदीबहिनी घाइते
Above Article Content Ad
धनगढीः अछाममा चट्याङ लागेर एकै घरका दुई दिदीबहिनी घाइते भएका छन्।
जिल्लाको मेल्लेखगाउँपालिका–६ षोडशा माडीगडा बस्ने रतिराम बोहराको घरमा आइतवार बेलुकी चट्याङ पर्दा बोहराकी ५ वर्षीया छोरी मेनुका बोहरा र १५ वर्षीया निर्मला बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताएका छन्। घाइते दुबै जना दिदीबहिनीको बयलपाटा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
Article inline ad #1
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad