
बेलौरीमा जथाभावी सवारी पार्किङ गरे कार्वाही हुने
Above Article Content Ad
बेलौरी: कञ्चनपुरको बेलौरी नगरपालिकास्थित बेलौरी बजारमा सवारी साधन जथाभाबी पार्किङ गरिए कारबाही गरिने भएको छ। सोमबार बेलौरी यातायात प्रा.लि. र बेलौरी अस्थायी ट्राफिक पोष्टको सहकार्यमा उक्त निर्णय गरिएको हो।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #1
Article inline ad #2
Below Article Content Ad