Above Article Ad
  • बेलौरीमा जथाभावी सवारी पार्किङ गरे कार्वाही हुने

    Above Article Content Ad
  • बेलौरी: कञ्चनपुरको बेलौरी नगरपालिकास्थित बेलौरी बजारमा सवारी साधन जथाभाबी पार्किङ गरिए कारबाही गरिने भएको छ। सोमबार बेलौरी यातायात प्रा.लि. र बेलौरी अस्थायी ट्राफिक पोष्टको सहकार्यमा उक्त निर्णय गरिएको हो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button