
श्रीपेच होटेल म्यानेजमेन्ट धनगढीका विद्यार्थीद्वारा पुनर्वासमा “फायर फ्लेरिङ” प्रदर्शन
Above Article Content Ad
पुनर्वास – कंचनपुरको पुनर्वासमा “फायर प्लेरिङ” प्रदर्शन गरिएको छ ।
बुधबार कैलालीको धनगढी उपमहानगरपालिका-२,बैयाबेहडी स्थित श्रीपेच होटेल म्यानेजमेन्टका विद्यार्थीहरुले पुनर्वास-३ आई.बी.आर.डी. स्थित विश्व खोज दैनिकको कार्यालयको प्राङ्गणमा “फायर फ्लेरिङ” प्रदर्शन गरेका हुन् ।
Article inline ad #1
कैलालीको विभिन्न ठाउँहरुमा विद्यार्थीहरुले आफ्नो “फायर फ्लेरिङ” कला प्रदर्शन गरिरहेको कलेजका प्रीन्सिपल शेर सिंह धामीले बताए।
Article inline ad #2
उक्त प्रदर्शनी हेर्न बजारमा स्थानीयहरुको सयौंको संख्यामा भिड लागेको थियो ।
कलेजमा एसइई उत्तीर्ण विद्यार्थीहरुलाई चौथो ब्याचका लागि नयाँ भर्ना खुलेको समेत प्रीन्सिपल धामीले जानकारी दिए ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad