Above Article Ad
  • कैलालीमा लागुऔषधसहित २ जना पक्राउ

    Above Article Content Ad
  • कैलाली- कैलालीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन् । शनिबार टीकापुर नगरपालिका–१ खडेनाबाट स्थानीय १९ वर्षीय निराजन सिंह र टीकापुर–१ ब्लक नम्बर १८ बाट स्थानीय १८ वर्षीय किशोर पक्राउ परेका हुन् ।

    सिंहलाई २९० मिलिग्राम र ती किशोरलाई ५४० मिलिग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

    Article inline ad #1
  •  

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by