Above Article Ad
  • चितवन स्थायी दरबन्दीको नियुक्ती बुझ्न हिडेका कञ्चनपुरको पुनर्वासका शिक्षक रावल बेपत्ता

    Above Article Content Ad
  • पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिका–६, ङ–गाँउ घर भएका शिक्षक रबिन्द्र रावल बेपत्ता भएका छन् ।
    चितवन जिल्लाबाट शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहमा नाम निकाली नियुक्ती पत्र बुझ्न चैत २३ गते शनिबार घरबाट हिडेका शिक्षक रावल बेपत्ता भएका हुन् ।

    शिक्षक सेवा आयोगले लिएको परिक्षामा ८७ औं स्थानमा नाम निकालेका शिक्षक रावल धनगढीबाट चितवनका लागि बसमा हिडेका थिए । उनी एक्कासी घरपरिवारको सम्पर्कबाट टाढिएपछि घरपरिवार र उनका आफन्तहरु चितवन क्षेत्रमा खोजी गरिरहेको बुझिएको छ । उनलाई कसैले देखे नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरी सहयोग गरिदिनहुन परिवारले अनुरोध गरेका छन् ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button