
आफ्नै आमाको ढुङ्गा प्रहारबाट चार महिने शिशुको मृत्यु
Above Article Content Ad
तनहुँ। तनहुँकी एक महिलाले ढुङ्गाले हानेर छोराको हत्या गरेकी छिन् । घिरिङ गाउँपालिका– ४ थामडाँकी ३६ वर्षीया कमला परियारले हत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
परियारले चार महिनाको शिशु अर्जुन परियारको हत्या गरेको ढुङ्गाले हानी हत्या गरेकोले कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले बताए । परियारले माइती घर नवलपुरको बौदीकाली गाउँपालिका अर्मलेमा जाने क्रममा छोराको हत्या गर्नुभएको हो ।
Article inline ad #1
माइतिघर जाने क्रममा मानपुर–डेढगाँउ सडक खण्डमा कमलाले सोमबार साँझ ७ बजे ढुङ्गाले हानी गम्भीर घाइते बनाएकोमा स्थानीय बासिन्दाले घाइते बच्चालाई उपचारका लागि रामपुर अस्पताल पाल्पामा लगेकोमा बालकको उपचारको क्रममा मृत्यु प्रनाउ थापाले बताए ।
थापाका अनुसार छोराको हत्या गर्ने परियारलाई इलाका प्रहरी कार्यालय डेढगाउँ नवलपरासीले पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तनहुँमा मङ्गलबार उपस्थित गराएको छ । प्रारम्भिक अनुसन्धान पूरा गरी परियारलाई कर्तव्य ज्यान मुद्दा शीर्षकमा तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad
















Awesome https://shorturl.at/2breu
Good shout.
live resin area 52
best indica thc weed pens area 52
thc gummies for sleep area 52
thc tincture area 52
thc vape hybrid area 52
where to buy thca area 52
hybrid gummies area 52
Google Analytics Alternative