
साईन नेपालद्वारा पुर्वीचौकीका ५५ जनालाई मातृ शिशु आहार
Above Article Content Ad
डोटी- मानवीय सेवामा अनेकौं प्रयास (साईन )नेपाल कैलालीले डोटीमा पौष्टिक आहार कार्यक्रम सञ्चालन गरेको छ ।
आईतबार डोटीको पुर्वीचौकी गाउँपालिका-१ मा रहेका ५५ जना एक वर्ष मुनिका सुत्केरी महिलाहरुलाई मातृ शिशु आहार वितरण गरेको हो ।
Article inline ad #1
संस्थाको CAR-22 कार्यक्रम अन्तर्गत पौष्टिक आहारमा काजु, तेल, लिटो, अण्ड, नुन र चना वितरण गरिएको अध्यक्ष भक्तराज जोशीले जानकारी दिनुभयो ।
Article inline ad #2
उहाँले अहिले ५५ जनाबाट सुरु गरेका छौ । आगामी दिनमा डोटीका अन्य पालिकाका वडाहरुमा समेत कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad