Above Article Ad
  • कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ

    Above Article Content Ad
  • कैलाली- कैलालीको बर्दगोरिया गाउँपालिका–२ बर्दगोरिया क्षेत्रबाट प्रहरीले ६८० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।

    शनिबार साँझ इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा चेकजाँच गर्दा स्थानीय २२ वर्षीय रमेश बुढा र २४ वर्षीय विकास परियारको साथबाट उक्त पदार्थ बरामद गरेको हो।

    Article inline ad #1
  • प्रहरीले बरामद लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6