Above Article Ad
  • पुनर्वासमा मेयर र उपमेयरको विजयी जुलुस बिहान १० बजेबाट सुरु हुने

    Above Article Content Ad
  • हरिलाल जोशी
    पुनर्वास- कंचनपुरको पुनर्वासमा नेपाली काङ्ग्रेसबाट मेयर पदका उम्मेदवार तोयप्रसाद शर्मा र उपमेयर भुलिया कुमारी राना भारी मतका साथ विजयी भएका छन् ।

    सोमबार भएको अन्तिम चुनावी नतिजा अनुसार मेयर शर्मा १० हजार ६ मत र उपमेयर राना ७ हजार ३ सय ४५ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

    Article inline ad #1
  • निर्वाचन अधिकृतको कार्यालय पुनर्वासले विजयी नतिजा घोषणा गरेसंगै अहिले बिहान १० बजेदेखि पुनर्वास नगरपालिकाकै मुलगेटबाट मेयर,उपमेयर र वडाध्यक्ष सहितको विजयी जुलुस नगर परिक्रमाका लागि निकालिने नगर सभापती शुकबहादुर तामाङले जानकारी दिए ।

    Article inline ad #2
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button