![](https://biswokhoj.com/wp-content/uploads/2022/05/thumb.png)
पुनर्वासमा मेयर र उपमेयरको विजयी जुलुस बिहान १० बजेबाट सुरु हुने
Above Article Content Ad
हरिलाल जोशी
पुनर्वास- कंचनपुरको पुनर्वासमा नेपाली काङ्ग्रेसबाट मेयर पदका उम्मेदवार तोयप्रसाद शर्मा र उपमेयर भुलिया कुमारी राना भारी मतका साथ विजयी भएका छन् ।
सोमबार भएको अन्तिम चुनावी नतिजा अनुसार मेयर शर्मा १० हजार ६ मत र उपमेयर राना ७ हजार ३ सय ४५ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
Article inline ad #1
निर्वाचन अधिकृतको कार्यालय पुनर्वासले विजयी नतिजा घोषणा गरेसंगै अहिले बिहान १० बजेदेखि पुनर्वास नगरपालिकाकै मुलगेटबाट मेयर,उपमेयर र वडाध्यक्ष सहितको विजयी जुलुस नगर परिक्रमाका लागि निकालिने नगर सभापती शुकबहादुर तामाङले जानकारी दिए ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad