Above Article Ad
  • कञ्चनपुरको पुनर्वासमा अवैध सामान बरामद

    Above Article Content Ad
  • पुनर्वास । कञ्चनपुरको पुनर्वासमा ३५ हजार मुल्य बराबरको अवैध सामान बरामद गरिएको छ । शुक्रवार पुनर्वास ६ ङ गाउँ स्थित नेपाल भारत सिमानाकामा तालुक सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिआएको आरआईटीको प्रहरी टोली र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको टोली ३५ हजार चार सय मुल्य बराबरको अवैध डिउ,कोकाकोला,स्प्राईट गुड र चामल बरामद गरेको हो ।

    बरामद गरिएका डिउ प्रहरीले नष्ट गरेको छ भने गुड चामल त्रिनगर भन्सार कार्यालय कैलाली पठाइएको इलाका प्रहरी कार्यालय त्रिभुवस्तीले जनाएको छ ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    2

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button