
पुनर्वासका रुपकले भुटनदेवि मन्दिरमा आफ्नै लगानीमा रोपे बिरुवा
Above Article Content Ad
पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-५ स्थित भुटनदेवि मन्दिरको परिसरमा एक युवाले आफ्नै लगानीमा बिरुवा रोपेका छन् ।
शनिबार बिदाको सदुपयोग गर्दै सोहि वडाका रुपक बिकले आफ्नै लगानीमा साथीभाईलाई साथमा लिई मन्दिर परिसरमा कामिनी र गोलमोरका ५० बिरुवा रोपेका हुन् ।
Article inline ad #1
अहिले युवा माझ बढ्दो लागुऔषध दुर्व्यसनीका गतिविधि बढ्दो अवस्थामा भएका बेला गाउँका युवालाई उनले सामाजिक कार्यमा अग्रसर गराएका छन् ।
Article inline ad #2
निस्वार्थ भावनाले सामाजिक कार्यमा देखिएका रुपक एनआईसी एशिया लघुवित्त शाखा महेन्द्रनगरका फिल्ड सहायक पनि हुन् ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad