
सुदूरपश्चिम प्रदेश फुटवल सघंको उपाध्यक्षमा भट्टराई र सदस्यमा ओझा मनोनित
Above Article Content Ad
कञ्चनपुर । सुदूरपश्चिम प्रदेश फुटवल सघंको उपाध्यक्षमा ध्रुव भट्टराई र सदस्यमा खगेन्द्र ओझा मनोनित भएका छन् ।
महेन्द्रनगरमा बसेको प्रदेश फुटवल सघंको दोस्रो बैठकले उपाध्यक्षमा भट्टराई र सदस्यमा ओझालाई मनोनित गर्ने निर्यण गरेको हो।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad