भोली पुनर्वासमा स्थानीय विदा
Above Article Content Ad
पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिकाले भोली स्थानीय विदा दिइको छ ।
जेष्ठ १६ गते शुक्ल तिथिमा पर्ने गंगा दशहरा पर्वको अवसरमा एक दिन १६ गते स्थानीय विदा दिएको नगर प्रमुख तोय प्रसाद शर्माले जानकारी दिए ।
Article inline ad #1
सो अवसरमा नगरपालिकाको वडा नम्बर १ को सिमामा रहेको कालेश्वर महादेव मन्दिर भकुण्डामा धार्मिक मेला समेत हुने भएको हो । सो धार्मिक मेलाको पर्यटन प्रवधनका लागि स्थानीय विदा दिएको नगर प्रमुख शर्माले बताए ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad