Above Article Ad
  • पुनर्वास खाद्य अधिकार संजालद्वारा प्रेस विज्ञप्ति जारी

    Above Article Content Ad
  • पुनर्वास- केहि दिनयता पुनर्वास नगरपालिका आसपासका क्षेत्रमा देखिएको बाघको आक्रमणका घटनाका विषयमा प्रेस विज्ञप्ति जारी गरेको छ ।

    सोमबार पुनर्वास खाद्य अधिकार संजालका संयोजक कञ्चन गिरीले घटनाका विषयमा हस्तक्षार गर

    Article inline ad #1
  • विज्ञप्तिमा “विगत केहि दिन देखि पुनर्वास नगरपालिका आसपासका क्षेत्रमा वन्यजन्तुबाट हुने क्षति विशेष गरी हाल बाघको आक्रमणबाट पुनर्वास नगरपालिका-१० बस्ने वर्ष ३५ कि कलसा सार्कीको निधन भएको र केहिदिन यता विभिन्न क्षेत्रमा त्यसको जोखिम बढिरहेकाले नगरबासी आम जनसमुदायहरुमा सतर्क अपनाउन हुन अनुरोध गर्दछौ । साथै सम्बन्धित निकायले जोखिम न्यूनीकरणका लागि आवश्यक पहल गरी नागरिकको बाच्न पाउने अधिकार सुनिश्चित गर्न यसै विज्ञप्ति मार्फत अपिल गर्दछौं लेखिएको छ ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button