Above Article Ad
  • पुनर्वासमा सेवा निवृत्त भएका कार्यालय सहयोगीलाई २१ लाख बढि उपदान

    Above Article Content Ad
  • पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिका कार्यालयले सेवा निवृत्त एक कार्यालय सहयोगीलाई बिदाई गरेको छ।

    आईतबार पुनर्वास नगरपालिकाको सभाहलमा एक कार्यक्रमका बीच ३२ वर्ष सेवा गरी सेवा निवृत्त भएका कार्यालय सहयोगी रामप्रसाद रानाको बिदाई गरेको हो ।

    Article inline ad #1
  • सेवा निवृत रानालाई नगरपालिका कार्यालयले २१ लाख १७ हजार ८ सय ८० रुपैयाँ उपदान सहित दोसल्ला र कदरपत्रले सम्मान गर्दै बिदाई गरेको थियो ।

    Article inline ad #2

    वि.सं. २०४७ देखि अस्थायी रुपमा साविक पराशन गा.वि.स. को कार्यालय सहयोगीबाट सरकारी सेवामा प्रवेश गरेका राना २०७९ भदौ २ गते पुनर्वास नगरपालिका-६,वडा कार्यालयबाट सेवा निवृत्त भएका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6