
लालझाडी कप ः राम युवा क्लबलाई हराउँदै भानु युवा क्लब विजयी
Above Article Content Ad
कञ्चनपुरको पुनर्वास नगरपालिका–१० स्थित लालझाडी युवा क्लबले आयोजना गरेको मोहन गुरुङ्ग स्मृति वडाध्यक्ष सातौं लालझाडी कप फुटबलको छैठो खेलमा भानु युवा क्लब विजयी भएको छ ।
बुधबार साँझ राम युवा क्लब रामबस्ती र भानु युवा क्लव भानुबस्ती बीच भएको खेलमा भानुय्वा क्लबले ३ का विरुद्ध ४ गोल प्रहार गर्दै विजयी भएको हो ।
निर्धारित समयको खेल बराबरीमा सकिएपछि ट्राई बेकरमा परिणत भएको खेलमा गोल रक्षकका कारण भानु युवा क्लबले सफलता प्राप्त गर्ने अवसर पाएको थियो ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad