Above Article Ad
  • कञ्चनपुरको बेलौरीमा जिल्ला स्तरीय १३ औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु

    Above Article Content Ad
  • कञ्चनपुर,०८ फागुन । कञ्चनपुरको बेलौरी नगरपालिका–२, गोकलपुरमा जिल्ला स्तरीय १३ औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको छ ।
    सोमबार कञ्चनपुर खेलकुद समितिको आयोजनामा लक्ष्मी माध्यमिक बिधालय जबदियाको खेलमैदानमा सञ्चालन भएको प्रतियोगिताको सुदुरपश्चिमका भोैतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले उद्घाटन गर्दै १३ औँ राष्ट्रपति जिल्ला स्तरिय रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको हो ।

    उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री देउवाले खेलकुद विकासका लागि प्रदेश सरकारले योजना ल्याउने बताए । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै्र कञ्चनपुर खेलकुद समितिका उपाध्यक्ष कैलाशचन्द्र गिरीले पालिका स्तरबाट छनौट भई आएका खेलाडीविच जिल्ला स्तरमा छनौट गरे प्रदेशमा पठाइने जानकारी दिए ।
    एथलेटिक्स सहित भलिबल, कब्बडि , उसु, कराँते सहितका विद्यामा प्रतियोगिता हुनेछ । कञ्चनपुर खेलकुद समितिका अध्यक्ष कुवेर खडकाको सभापतित्वमा भएको उदघाटन कार्यक्रमको सञ्चालन ज्ञान साधना बोर्डिङ स्कुलका प्रिन्सिपल तेजबहादुर चन्दले गरेका थिए । कञ्चनपुरका ९ वटै पालिकाका बिधार्थी टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by