Above Article Ad
  • स्काउट नेपाल कैलालीद्वारा ऎश्वर्य विद्यालय र सेती प्रादेशिक अस्पतलामा २ हजार बढि मास्क वितरण

    Above Article Content Ad
  • धनगढी – कैलालीको धनगढीमा स्काउट नेपाल सुदुरपश्चिम प्रदेश कार्यालयको आयोजनामा मास्क वितरण गरिएको छ ।

    बिहिवार धनगढी उपमहानगरपालिका-५ मा रहेको ऎश्वर्य विद्या निकेतन, ऎश्वर्य बहुमुखी क्याम्पस र सेती प्रादेशिक अस्पतालमा दुई हजार बढि मास्क वितरण गरिएको हो ।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • स्काउट नेपालका मास्टर संदिप भट्टले यस अघि धनगढीको शिवपुरीमा रहेको कपडा बैंकमा कपडा पनि सहयोग गरेको जानकारी दिए ।

    Article inline ad #2
  • त्यस्तै समय सान्दर्भिक विभिन्न सामाजिक कार्यहरुमा हामी सबै निकायहरुसंग सहकार्य गर्दै अग्रस रहेर अगाडी बढ्ने स्काउटका अर्का प्रतिनिधि उमेश ठकुरीको भनाई छ।

    मास्क वितरण कार्यक्रममा ऎश्वर्य बहुमुखी क्याम्पसका बिबिएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले सहजीकरण गरेको विद्यार्थी दिपकराज जोशीले बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button