
पुनर्वासमा स्वतन्त्र युवा संगठनद्वारा एकता दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता
Above Article Content Ad
पुनर्वास – ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता आयोजना गरीएको छ ।
बुधबार पुनर्वास नगरपालिका–८ को पृथ्वीबस्ती चोकमा स्वतन्त्र युवा संगठनद्वारा नृत्य तथा हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको हो ।
Article inline ad #1
प्रतियोगितामा पुनर्वास–९ स्थित ब्राईट बिचफाँटा ईङलिश बोेर्डिङ स्कूल प्रथम , पुनर्वास–८ स्थित समशिक्षा ईन्टरनेशनल स्कुल द्वित्तिय र अलंकार पब्लिक स्कुल तृत्तिय स्थानमा भएको आयोजकले जनाएको थियो ।
Article inline ad #2
प्रथम,द्वित्तिय र तृत्तिय भएका बिधार्थीहरुलाई पुरस्कार सहित प्रमाणपत्र वितरण गरिएको थियो । निजि तथा सामुदायिक ८ बिधालयको सहभागिता रहेको उक्त कार्यक्रमको प्रमुख अतिथीमा पुनर्वास–८ का वडाध्यक्ष राना श्रवण, बिशिष्ट अतिथीमा १००८ स्वामी गोविन्दाचार्य र अतिथीमा विभिन्न व्यत्तित्वहरु रहनुभएको थियो ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad