Above Article Ad
  • पुनर्वासमा स्वतन्त्र युवा संगठनद्वारा एकता दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता

    Above Article Content Ad
  • पुनर्वास – ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता आयोजना गरीएको छ ।

    बुधबार पुनर्वास नगरपालिका–८ को पृथ्वीबस्ती चोकमा स्वतन्त्र युवा संगठनद्वारा नृत्य तथा हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको हो ।

    Article inline ad #1
  • प्रतियोगितामा पुनर्वास–९ स्थित ब्राईट बिचफाँटा ईङलिश बोेर्डिङ स्कूल प्रथम , पुनर्वास–८ स्थित समशिक्षा ईन्टरनेशनल स्कुल द्वित्तिय र अलंकार पब्लिक स्कुल तृत्तिय स्थानमा भएको आयोजकले जनाएको थियो । Open photo

    Article inline ad #2
  • प्रथम,द्वित्तिय र तृत्तिय भएका बिधार्थीहरुलाई पुरस्कार सहित प्रमाणपत्र वितरण गरिएको थियो । निजि तथा सामुदायिक ८ बिधालयको सहभागिता रहेको उक्त कार्यक्रमको प्रमुख अतिथीमा पुनर्वास–८ का वडाध्यक्ष राना श्रवण, बिशिष्ट अतिथीमा १००८ स्वामी गोविन्दाचार्य र अतिथीमा विभिन्न व्यत्तित्वहरु रहनुभएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button