
आमा अध्यापन गराउदै आएको बिधालयका १ सय १५ विद्यार्थीलाई न्यानो ज्याकेट वितरण
Above Article Content Ad
पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिका-५ स्थित श्री गौरीशंकर माध्यमिक बिद्यालयका विद्यार्थीहरुलाई न्यानो ज्याकेट वितरण गरेको छ ।
मंगलबार बिजि.बि. सफ्टवेयर्सका सञ्चालक हिमान्सु थापा र अस्ट्रेलियामा बस्दै आएकी बहिनी हिमानी थापाले संयुक्त रुपमा बिधालयका बाल कक्षा देखि १२ कक्षा सम्मका १ सय १५ विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गरेको हो ।
Article inline ad #1
कार्यक्रममा बोल्दै प्रधानाध्यापक लोकबहादुर थापाले सहयोग गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझै यस्ता सहयोगका लागि अन्य व्यक्तिहरुमा पनि आह्वान गरेका थिए ।
Article inline ad #2
प्रधानाध्यापक थापाले गरिब,जेहन्दार र दलित वर्गका बिद्यार्थीहरुलाई समावेशी तरिकाले ज्याकेट वितरण गरेको बताए ।
सो बिद्यालयमा करिब ६ सय विद्यार्थी छन् । भने सोहि बिधालयमा थापाद्वोयका आमा लामो समय देखि बिज्ञान बिषय अध्यापन गराउदै आउनुभएको छ ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
+1
+1
+1
Below Article Content Ad