Above Article Ad
  • डोटीको सेती नदीमा एक पुरुषको शव फेला

    Above Article Content Ad
  • धनगढीः डोटीको सेती नदीमा एक पुरुषको शव फेला परेको छ।

    जिल्लाको के.आई.सिंह गाउँपालिका–३ गोदडा घडिङ्गेस्थित सेती नदी किनारमा बेवारिसे पुरुषको शव फेला परेको हो। नाम, थर र बतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको शव आइतवार फेला परेको प्रहरीले बताएको छ।

    Article inline ad #1
  • सेती नदीले पुरुषको शव बगाएर ल्याएको प्रहरीले बताएको छ। उनको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ। उनको शरीरको छाला खलेको छ। तल्लो शरीरमा खैरो रङ्गको कट्टु लगाएको प्रहरीले बताएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6