Above Article Ad
  • आज जनैपूर्णिमा पर्व देशभर श्रद्धा र उत्साहका साथ मनाइँदै

    Above Article Content Ad
  • धनगढीः आज नेपालभर जनैपूर्णिमा पर्व देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ।

    नेपाली पञ्चाङ्गअनुसार प्रत्येक वर्ष श्रावण महिनाको शुक्ल पूर्णिमाको दिन यो पर्व मनाउने परम्परा छ। वैदिक सनातन परम्पराअनुसार यो दिनलाई श्रावणी पूर्णिमा, ऋषितर्पणी र उपाकर्मको विशेष अवसरका रूपमा मानिन्छ। शास्त्रीय विधानअनुसार, जनैपूर्णिमाको दिन बिहानै नदी, ताल वा पवित्र तीर्थस्थलमा स्नान गरी मन्त्र उच्चारणसहित देव, पितृ र ऋषिहरूको तर्पण गर्ने प्रचलन छ।

    Article inline ad #1
  • यस अवसरमा ब्राह्मण पुरोहितहरूले रक्षाबन्धनको रूपमा दोरो “रक्षा सूत्र” बाँधिदिन्छन्, जसलाई राखी वा दोरो पनि भनिन्छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by