Above Article Ad
  • कृष्णपुरमा प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिता उद्घाटन

    नगर प्रमुख ओझाद्वारा उद्घाटन

    Above Article Content Ad
  • कृष्णपुर
    कृष्णपुर नगरपालिका वडा नम्बर ५ को आयोजनामा वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

    ९ वटा टिमको सहभागिता रहेको फुटबल प्रतियोगिता आइतबार कृष्णपुरको वडा नम्बर ५ स्थित सयपत्री सामुदायिक वनमा रहेको खेल मैदानमा कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख हेमराज ओझाले वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उद्घाटन गरेका छन् ।

    Article inline ad #1
  • कृष्णपुरमा खेलकुद क्षेत्रको आश लाग्दो स्थान हो त्यसकारण यहाँ खेलकुदको बिकासका लागि नगरले डिपिआरको काम बढाएको प्रमुख अतिथी नगर प्रमुख हेमराज ओझाले बताए । विभिन्न स्तरका खेल प्रतियोगिता सञ्चालन गरेर कृष्णपुरमा उत्कृष्ट खेलाडी उत्पादन गर्न नगरबाट पहल गरिने नगर प्रमुख ओझाले बताए ।

    Article inline ad #2

    बिशिस्ट अतिथी उप प्रमुख द्रौपती राना रहेको कार्यक्रम वडा नम्बर ५ का वडा अध्यक्ष टेक पाण्डेयको सभाप्तित्वमा सम्पन्न भएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by