Above Article Ad
  • कंचनपुर-१ को प्रदेश (१) मा नेकपा एमालेका थापाको विजयी जुलुस (हेर्नुस तस्बिरमा)

    Above Article Content Ad
  • कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा (१)मा नेकपा एमालेका बिरबहादर थापा विजयी भएका छन्।

    प्रतिस्पर्धी नेपाली कांग्रेसका बन्धु रानालाई पराजित गर्दै थापा प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि नेता कार्यकर्ताले विजयी जुलुस निकालेका हुन् ।

    Article inline ad #1
  • अन्तिम मतपरिणाम अनुसार थापाले १२ हजार ३ सय ५९ मत पाएका छन् भने रानाले ११ हजार ६ मत ल्याएका छन्।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button