Above Article Ad
  • पुनर्वासको अमरबस्तीमा रात्रीकालिन डेउडा मेलाको उद्घाटन

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-११, अमरबस्ती स्थित कालिका भगवती मन्दिरको प्राङ्गणमा रात्रीकालिन डेउडा मेलाको उद्घाटन गरिएको छ ।

    कालिका भगवती मन्दिरको आयोजनामा भएको रात्रीकालिन डेउडा मेलाको पुनर्वासका नगर प्रमुख तोयप्रसाद शर्माले ब्यानर बाचन गर्दै उद्घाटन गरिएको हो ।
    डेउडा मेलामा चर्चित देउडा कलाकार यज्ञ थापा, कल्पना खड्का लगायत अन्य स्थानीय कलाकारहरुको लाईभ देउडा प्रस्तुत हुने आयोजकले जनाएको छ ।

    Article inline ad #1
  • प्रत्येक वर्षको विजयादशमी पछिको त्रयोदशी तिथीका दिन माता कालिका भगवतीको पुजनसंगै मेला लाग्ने गरेपनि वर्षाका कारण यस वर्षको मेला फरक समयमा आयोजना गरिएको मेला समितिका सचीव पदम देउवाले जानकारी दिए ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button