Above Article Ad
  • कञ्चनपुरमा नहरमा डुबेर एक जनाको मृत्यु

    Above Article Content Ad
  • कञ्चनपुर- कञ्चनपुरमा नहरमा डुबेर एक जनाको मृत्यु भएको छ । आइतबार भीमदत्त नगरपालिका–५ वनखेतस्थित नहरमा डुबेर जाँजरकोटको शिवमितास नगरपालिका–१ सल्लागाउँ घर भई हाल वनखेत कृयापुत्रि भवनमा बस्ने ४५ वर्षीय भुवन बुढाथोकीको मृत्यु भएको हो ।

    प्रदेश प्रहरी कार्यालय धनगढीले उनले आफैले नहरमा हाम फालेको र उद्दार गरी महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएका बुढाथोकीको उपचारकै क्रममा मृत्यु भएको बताएको छ ।

    Article inline ad #1
  •  

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by