Above Article Ad
  • पुनर्वासको रातोताल क्षेत्रमा फसेका महिलाको उद्दारका लागि प्रहरी टोली गयो ।

    Above Article Content Ad
  • पुनर्वास- शनिबार बिहान ९ बजेदेखि आएको बाढीले रातोताल क्षेत्रमा बिहान घास काट्न गएकी महिलाहरु फसेका छन् ।

    जनप्रतिनिधि र प्रहरीलाई महिला बिच भागमा फसेको भन्ने खबरपछि उद्दारका लागि सो क्षेत्रमा प्रहरी, सशस्त्र प्रहरी सहितको टोली खटिएको छ ।

    Article inline ad #1
  • उक्त ठाउँमा एक बालिका सहित पाँच जना महिलाहरु फसेको स्थानीय रमेश थापाले जानकारी दिए ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by