Above Article Ad
  • पुनर्वास-४ का निवर्तमान वडाध्यक्ष प्रेम बस्नेतको निधन, नगरपालिकाद्वारा शोक बिदा

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-४ का निवर्तमान वडाध्यक्ष प्रेमबहादुर बस्नेतको निधन भएको छ ।

    विगत दुई वर्ष देखि पेटको क्यान्सर रोगले ग्रसित रहेका बस्नेतको बिहिबार बिहान करिब ५ बजेतिर आफ्नै निवासमा निधन भएको हो ।

    Article inline ad #1
  • निवर्तमान वडाध्यक्ष बस्नेतको निधनको खबर पछि पुनर्वास नगरपालिका कार्यालयले पनि बिहिबार शोक बिदा दिने निर्णय गरेको छ ।

    Article inline ad #2

    २०७४ को स्थानिय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित बस्नेत नेकपा माओवादी केन्द्र पार्टी पुनर्वास कार्यसमितिका उपाध्यक्ष पनि हुन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by