Above Article Ad
  • डोटीको पुर्वीचौकी गाउँपालिकाले पनि करार कर्मचारीको नविकरण नगर्ने

    Above Article Content Ad
  • डोटी – डोटीको पुर्वी चौकी गाउँपालिका कार्यालयले करारमा नियुक्त गरेका कर्मचारीको नविकरण नगर्ने निर्णय गरेको हो ।

    आईतबार गाउँपालिकाले प्रकाशित सुचनामा २०७९ अषाढ ३२ गते बसेको गाउँ सभाको बैठकले करार, अस्थायी र ज्यालादारीमा नियुक्त गरेका स्वास्थ्य, कृषि, रोजगार शाखा, पञ्जिकरणमा आवद्ध कर्मचारी , प्राविधिक, बस र एम्बुलेन्स चालकहरुको नविकरण गर्न नसकिने भन्दै निर्णय गरेको हो ।

    Article inline ad #1
  • निमित्त प्रमुख प्रशासकिय अधिकृत टेकबहादुर खड्काले हस्ताक्षर गरेको सूचनामा कर्मचारीलाई आफ्नो नाममा रहेको नगद र जिन्सी सामाग्री सम्बन्धित शाखामा बुझाउन जानकारी दिएको छ ।

    Article inline ad #2
  • तर हाल कार्यरत करार र अस्थायी कर्मचारीलाई एक महिना सम्म ज्यालादारीमा काम लगाउने सूचनामा उल्लेख गरिएको छ । भने बिधालय र बाल विकास केन्द्रमा कार्यरत शिकहक तथा कर्मचारीको हकमा हाललाई कुनै पनि निर्णय नभएको सुचनामा जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button