Above Article Ad
  • डोटीको सायल गाउँपालिकाले करार कर्मचारीको नविकरण नगर्ने

    Above Article Content Ad
  • डोटी: डोटीको सायल गाउँपालिकामा कार्यरत करारका कर्मचारीहरूको करार अवधि नथपिने भएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै करार कर्मचारीहरूलाई साउन १ गतेदेखि काममा नआउन भनेको हाे।

    असार ३१ गतेको गाउँ कार्यपालिको बैठकले सबै वडाहरू, शाखा तथा इकाईहरूमा कार्यरत करार, अस्थायी र ज्यालादारीमा २०७४ असार  १५ गते पछि नियुक्त भई कार्यरत कर्मचारीहरूको नवीकरण नगर्ने निर्णय गरेको हो।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button