
पुनर्वासका वडाध्यक्ष रानालाई मातृ शोक
Above Article Content Ad
पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-८ का वडाध्यक्ष राना श्रवणलाई मातृ शोक परेको छ ।
बिहिबार बिहान ६५ वर्षको उमेरमा आमाको निधन भएपछि वडाध्यक्ष रानालाई मातृ शोक परेको हो ।
Article inline ad #1
केहि दिन अघि मात्रै कोहलपुर मेडिकलबाट उपचार गरी घर ल्याएकी आमाको प्रेशरका कारण निधन भएको वडाध्यक्ष रानाले बताए ।
Article inline ad #2
वडाध्यक्ष राना २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित र २०७९ मा स्वतन्त्रबाट निर्वाचित वडाध्यक्ष हुन् ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad