Above Article Ad
  • पुनर्वासका वडाध्यक्ष रानालाई मातृ शोक

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-८ का वडाध्यक्ष राना श्रवणलाई मातृ शोक परेको छ ।

    बिहिबार बिहान ६५ वर्षको उमेरमा आमाको निधन भएपछि वडाध्यक्ष रानालाई मातृ शोक परेको हो ।

    Article inline ad #1
  • केहि दिन अघि मात्रै कोहलपुर मेडिकलबाट उपचार गरी घर ल्याएकी आमाको प्रेशरका कारण निधन भएको वडाध्यक्ष रानाले बताए ।

    Article inline ad #2
  • वडाध्यक्ष राना २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित र २०७९ मा स्वतन्त्रबाट निर्वाचित वडाध्यक्ष हुन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button